दानविर बृटिस
दानविर वृटिस २१ नं टेबलमा बसेका ब्रीटिस ग्राहक ले पर बाट आउदै गरेका रेस्टुरेन्ट साहु लाइ सोध्छन- कहाँ देखि आउनुभयो? (अङ्ग्रेजीमै)पुरानो चिनजान भएका ग्राहक भएकाले हेल्लोहाई पछि उनले भने -च्यारिटि कार्यक्रममा गएर आएको ।– के को च्यारिटि ? श्रीमति सङ्ग वाईनमा रमाईरहेका उक्त ग्राहक ले अझ उत्सुकताका साथ सोद्छन ।– नेपालमा अपांगता …