लण्डन टावर ब्रीज: इतिहास, इञ्जिनियरिङ र आधुनिकता
लण्डनको चहलपहल र आधुनिकताको बीचमा उभिएको ऐतिहासिक संरचना हो लण्डन टावर ब्रीज। २०२२ पछि अहिले दोश्रो पटक यस पुल लाई नजिकै बाट नियाल्न पाएँ । ह्ल्याण्ड बाट आउनुभएको बिष्णु दाई लाई घुमाउन र आफै पनि घुम्न भनि दुर्गा दाई संगै ३ जना पुगेका थियौ । यो केवल पुल मात्र नभएर एक अद्वितीय अनुभव हो । …
लण्डन टावर ब्रीज: इतिहास, इञ्जिनियरिङ र आधुनिकता Read More »